न्याय सेवाका १५ उपसचिवले न्याय खोज्न कहाँ जाने ?
न्याय सेवाका १५ उपसचिवले न्याय खोज्न कहाँ जाने ? काठमाडौ-लोकसेवा आयोगले लिएको परीक्षामा पुस २ गते उपसचिवमा पास भएका न्याय सेवाका कर्मचारीहरुले पास भएको महिना दिन वित्दा पनि नियुक्ति पाएका छैनन् । सर्वसाधारणले न्याय पाएनन् भने अदालत जान्छन् । तर तिनै कर्मचारीको सेवाबाट न्यायका निम्ति विभिन्न मापदण्ड पूरा गरेर न्याय लिईरहेकै छन् । तर तिनै न्याय दिने ठाउका जिम्मेवारी प्राप्त…
सम्पत्ती न्यूज
६ माघ २०७८, बिहीबार