मन्त्रीको स्पिड अनुसार गृहप्रशासन अगाडि बढेन, मुख्यसचिव मौन
काठमाडौ । मन्त्रीका कारण गृह मन्त्रालयले लिएका लक्ष्य अनि थालनी भएका कामहरु राम्रो देखिएको आम मानिसको बुझाइ छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले त मन्त्रालयको छवि मात्रै उठाएनन । सिङ्गो माओवादी पार्टीलाई नागरिकको तहबाट हेर्ने दृष्टिकोणलाई एकाएक फरक बनाएका छ्न। गर्न खोज्दा र मन्त्री इमानदार भैदिदा धेरै कुरा सम्भब छ गृहमन्त्री अहिलेका चर्चाको पात्र भएका छ्न।गृह मन्त्रीलाई बाहिर बाट…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार