नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं ।साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको नेप्से, अन्तिम समयमा हाइ क्याप कम्पनीमध्ये एक एनटिसी अर्थात नेपाल टेलिकमको शेयरमूल्य बढेसँगै बढेको हो। आज नेप्से १४.५७ अंकले बढेर दुई हजार ७६ दशमलव २७ विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार