रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ । समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्मा कुन पार्टीको कति संसद् हुने भन्ने निश्चित भएको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने देखिएको छ । आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने ’सेन्ट लग फर्मुला’ मा राखेर अहिले…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०८२, बुधबार