जनार्दन शर्माले बोलाए सङ्गठन विभागको बैठक
काठमाडौँ । माओवादी केन्द्रीय समिति अगाडि जनार्दन शर्मा ‘प्रभाकर’ले सङ्गठन विभागको बैठक बोलाएका छन् । भोलि (बुधबार) देखि बस्ने केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादी केन्द्रको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख शर्माका अनुसार आज साढे एक बजेदेखि सङ्गठन विभागको बैठक बस्न लागेको हो । आज बस्ने सङ्गठन विभागको बैठकले हटाउनु पर्ने विभाग र…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार