अध्यक्ष ओलीले जवाफ दिएपछि एमाले केन्द्रीय कमिटी बैठक आजै टुंगिने
काठमाण्डू, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तेस्रो दिनको बैठकमा अध्यक्ष केपी ओलीको प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यले बोलिरहेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्। त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनेछन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केही समसामयिक विषयका प्रस्तावहरु पारित गरेर आजै बैठक समापन गरिनेछ। यता एमाले केन्द्रीय…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार