पाँचथरको इलाका प्रशासन कार्यालय रविमा छैनन् प्रमुख, सेवाग्राही मर्कामा
पाँचथर । पाँचथर जिल्लाको दक्षिण क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा इलाका प्रशासन कार्यालय छ । यहाँबाट नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउन सकिन्छ । तर, यहाँ अधिकृत स्तरका कर्मचारी नहुँदा यस क्षेत्रका वासिन्दा उक्त सेवा पाउनबाट बन्चित भएका छन् ।यो क्षेत्र ग्रामिण मानिएकोले यहाँ प्राय कर्मचारी आउन नमान्ने गरेको पाइन्छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बालाई कामु दिएर…
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार