प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट खारेज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । बुधवारको संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सहितको संवैधानिक इजलासले रिट खारेज गरेको हो । इजलासमा प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मी रहेका थिए । राष्ट्रपति…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार