कांग्रेसद्वारा राष्ट्रिय सभाको अधिवेशन तत्काल बोलाउन माग
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ। राष्ट्रिय सभाका कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर अधिवेशन बोलाउन माग गरेको हो। अध्यक्ष दाहालसँगको भेटवार्तामा कांग्रेस संसदीय दलले गरेको निर्णयबारे जानकारी गराएको छ। गत पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय…
सम्पत्ती न्यूज
१३ पुष २०८२, आईतवार