कर्मचारीको अभावमा पाँच महिना देखि नगरपालिकाको प्रशासन कार्यालय बन्द
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु कर्मचारीको अभावमा बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा गएको पाँच महिनायता सेवाहरु बन्द भएका हुन् । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बताए । उनले भने, ‘लाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार