क्युआर कोड, मोबाइल बैंकिङ कारोबार गर्दा लाग्ने १० प्रतिशत भ्याट फिर्ता दिने
काठमाडौं । डिजिटल माध्यमबाट क्युआर कोड, मोबाइल बैंकिङ र क्रेडिट, डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुलाई सरकारले १० प्रतिशत भ्याट फिर्ता दिने भएको छ । आन्तरिक राजश्व विभागले भदौ २१ गते निर्णय गर्दै १० प्रतिशत लाग्ने भ्याट फिर्ता दिन परिपत्र गरेको छ । भ्याट फिर्ताको निर्णय कार्यान्वयनका लागि विभागले सबै आन्तरिक राजश्व राजश्व कार्यालयहरुलाई निर्देशन समेत दिएको छ । बिक्रेताहरुले तत्कालै…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार