गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे बहस हुने छ।नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । विश्वासको मत लिन सभामुखको…
सम्पत्ती न्यूज
८ जेष्ठ २०८१, मंगलवार