समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन ः वनमन्त्री महतो
काठमाडौँ ।आइतवार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौँको टेकुमा आयोजित १ लाख वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताए ।वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको बताएका छन् । उनले भने ‘ वन लगाउन सफल भयौँ तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रूपमा रहेको…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार