मन्त्री बर्खास्तीका लागि पुग्यो नामावली: राष्ट्रपति कार्यालय
काठमाडौँ । बर्खास्तीका लागि चार मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुगेको छ । प्रशासन विशेष स्रोतका अनुसार गठबन्धन तोडेका जसपाका चारजना मन्त्री बर्खास्तीका लागि प्रधानमन्त्रीले राष्ट्रपति कहाँ नामावली पठाएको हो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरण मन्त्री प्रदीप…
सम्पत्ती न्यूज
२७ आश्विन २०७९, बिहीबार