ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै
ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै काठमाडौँ-प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने तयारी गरेको छ । मिडियामा ज्येष्ठ नागरिकबारे सामाग्री प्रकाशन प्रशारण गर्दा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्ने उद्देश्यले निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार