अर्बौ कर छलीको आशंकामा दुई हजार फर्ममाथि अनुसन्धान
काठमाडौं । करिब १० अर्ब रुपैयाँ कर छलीको आंशकामा दुई हजार फर्ममाथि आन्तरिक राजस्व विभागले छानबिन अघि बढाएको छ । झुटा तथा नक्कली बिलबिजक प्रयोग गरी मूल्य अभिवृद्धि कर छलेको देखिएपछि करदाताको अभिलेख तयार पारेर अनुसन्धान अगाडि बढाइएको हो । विभिन्न प्रकारका साना–ठूला कम्पनीको ‘मूल्य अभिवृद्धि करतर्फ देखाएको खरिद र सो कर बिजकबाट लिएको करकट्टी’सम्बन्धी अनुसन्धानमा बिल नक्कली भएको देखिएको हो । यसरी…
सम्पत्ती न्यूज
२६ माघ २०८०, शुक्रबार