चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउदै
काठमाडौँ-आगामी चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको जानकारी अनुसार परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ। यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार