सरकारको स्थायित्वमा शंका गर्ने ठाउँ छैन
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शंका गर्ने ठाउँ नभएको बताएका छन् । गठबन्धन दलहरूले मिलेर अगाडि बढेकाले सरकारको स्थायित्वमा शंका गर्ने ठाउँ नभएको उनको भनाइ छ । नेपालमा उद्यमदेखि रोजगारी सिर्जना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार…
सम्पत्ती न्यूज
२७ श्रावण २०८०, शनिबार