पराष्ट्रमन्त्रीसँग समावेशीबारे जानकारी लिँदै समिति
काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ । समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधि उपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । सरकारले परराष्ट्र सेवामा रहेका सहसचिव लोकबहादुर थापालाई ९न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि०, रामप्रसाद सुवेदी…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार