पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य हिजो घटाएको थियो । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर…
सम्पत्ती न्यूज
२१ चैत्र २०७९, मंगलवार