आइजिपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइका लागि इजलास तोकियो
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलास तोकिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । रिटको सुनुवाई आज सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हुने भएको हो । यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७९, सोमबार