चुनावी कार्ययोजना पारित गर्दै नेकपा एकीकृत समाजवादी
काठमाडौँ-नेकपा एकीकृत समाजवादीले केन्द्रीय समिति बैठकमा चुनावी कार्ययोजना पारित गर्ने भएको छ । काठमाडौँमा जारी नेकपा एकिकृत समाजवादीको केन्द्रीय समिति बैठकमा एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याईएको थियो । बुधबार सुरु भएको पार्टीको बैठकमा अध्यक्ष नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक बिहीबारै सकिने भएको हो…
सम्पत्ती न्यूज
२६ फाल्गुन २०७८, बिहीबार