कन्सुलर सेवा त्रिपुरेश्वरबाट
कन्सुलर सेवा त्रिपुरेश्वरबाट काठमाडाैँ-कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो । नेपाल सरकारको सम्बन्धित अधिकारीहरुद्वारा जारी शैक्षिक प्रमाणपत्र र अन्य आधिकारिक कागजातहरु को कन्सुलर प्रमाणीकरण कन्सुलर सेवा विभागले…
सम्पत्ती न्यूज
२८ माघ २०७८, शुक्रबार