९० प्रतिशत आम व्यवसायीहरूको साथ र सहयोग मलाई छ: ध्रुव थापा
नेपाल अटोमोबाइल ब्यबसायीको छाता संगठन नेपाल अटोमोबाइल डिलर एशोसिएशन (नाडा) अहिले चुनावमा होमिएको छ । २०३२ सालमा स्थापित नाडाले आफ्नो ४५ औं राष्ट्रिय वार्षिक साधारण सभा यही मंसिर २२ र २३ गते आयोजना गर्दैछ । नाडाको यस बर्षको चुनाब निकै रोचक हुने देखिएको छ । चुनाबमा ठुलो ब्यापारिक घराना चौधरी परिवारकाअरुण चौधरीका छोरा करण चौधरी र ध्रुव थापासहितको दुई प्यानलले…
सम्पत्ती न्यूज
२१ मंसिर २०७८, मंगलवार