यी नदीहरुमा जलसतह बढ्ने, सतर्क रहन अनुरोध
काठमाडौं । आज विहानैदेखि देशका विभिन्न ठाउँहरुमा पानी परिरहेको छ । बाढी पूर्वाअनुमान महाशाखाले आज विहान सार्वजनीक गरेको रिपोर्ट अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्दो अवस्थामा रहेको छ । महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाको रिपोर्टमा उल्लेख छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा,…
सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार