सूचना पाएपछि भारततर्फ भाग्न खोज्दै थिए महरा ?
काठमाडौँ । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठमाडौं फर्काएको थियो । महरालाई काठमाडौँ ल्याउनका लागि प्रहरीले यति एयरलाइन्सको फ्लाइट करिब एक घण्टा होल्ड गराएको थियो । पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले…
सम्पत्ती न्यूज
५ चैत्र २०८०, सोमबार