मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकीजस्तै : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले नयाँ बन्ने सरकार मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकीजस्तै भएको टिप्पणी गरेका छन् । केन्द्रीय कमिटीकव बैठकपछि पार्टी कार्यालय आलोकनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सहमतिको भन्नु कांग्रेस–एमालेले फजुलको कुरा भएको बताएका हुन् । उनले भने– ‘कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने…
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार