नेप्से परिसूचक आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा
नेप्से परिसूचक आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा काठमाडौँ-गत मंगलबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से बढेपनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । बुधबार ४ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ५९ हजार ८ पटकको…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार