वैदेशिक रोजगारका ठगी विरुद्ध असार २ गतेदेखि आईटी आर्मीले विभाग घेराउ गर्छ : अध्यक्ष साह
काठमाडौं, । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु बारे जानकारी गराइएको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैध रुपमा असुली भएको बताए । लामो समयदेखि…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८१, सोमबार