नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु
नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु काठमाडौं-नेपाली सेनाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको पाँचदिने अभिमुखिकरण तालिम सुरु गरेको हो। आइतबार जंगी अड्डामा आयोजित शुभारम्भ कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २६ जना रक्षा संवाददाताहरू सहभागी रहेका छन्। सैनिक प्रवक्ता सहायक रथी…
सम्पत्ती न्यूज
५ मंसिर २०७८, आईतवार