शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर सातौँ कारोबार दिन घटेर बन्द भएको छ। गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। नेप्से आज बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
११ माघ २०८०, बिहीबार