बैंक ब्याज फिर्ता र सहकारीहरुको ऋण मिनाहाको लागि आमजनता पार्टीले जनकपुरमा प्रदर्शन गर्ने
रौतहट १९ मंसीर। आम जनता पार्टी (आजपा) ले बिभिन्न माग गर्दै २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने निर्णय गरेको छ ।आजपा मधेस प्रदेश कमिटीको सोमवार जनकपुरधाममा बसेको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग…
सम्पत्ती न्यूज
१९ मंसिर २०८०, मंगलवार