पार्टीको गणित र राष्ट्रिय राजनीति हेरेर मात्र सरकारमा जाने नजाने निर्णय गर्न सकिनेः राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको गणित र राष्ट्रिय राजनीति हेरेर मात्र सरकारमा जाने नजाने निर्णय गर्न सकिने बताएका छन् । आज काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेलामा बोल्दै उनले सरकारमा सहभागि हुने कुरमा पार्टीले विश्लेषण गरेर मात्र निर्णय गरेपछि टुङ्गोमा पुग्ने बताएका छन् । उनले सरकारमा जाने विषय व्यक्तिको निर्णयले नहुने समेत बताएका छन् । उनले भने, ‘हामी…
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार