गण्डकी प्रदेशः १५ सय किलोमिटर सडक स्तरोन्नति
काठमाण्डौँ । गण्डकी प्रदेश सरकारले सात वर्षको अवधिमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१.२ किलोमिटर ढलान भएको छ ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल पनि भएको छ ।…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०८१, बिहीबार