नेप्सेमा गिरावट कायमै परिसूचकसंगै कारोबार रकम पनि घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेपछि शेयर बजार सुस्ताउन थालको छ। नेप्से परिसूचक पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ। त्यससँगै पछिल्लो समय भोल्यूम पनि दैनिक घट्दो क्रममा रहेको छ। आज नेप्से १०.२५ अंकले घटेर दुई हजार ८८ दशमलव ०४ विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
१० माघ २०८०, बुधबार