बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित
बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित काठमाडौँ-विगत लामो समय देखी बैदेशिक रोजगारीमा जाने नेपाली बिभिन्न बहानामा म्यानपावरबाट ठगिदै आएका छन् । बिगत १० बर्षको अन्तरालमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा धेरै मन्त्री तथा सचिब आए गए तर यो ठगी महसुस हुने गरी कसैले नियन्त्रण गर्न सकेन । नेकपा एमालेको तर्फबाट गोकर्ण बिष्ट श्रम मन्त्री भएको समयमा ठगी…
सम्पत्ती न्यूज
२४ माघ २०७८, सोमबार