एमाले र माओवादीको केन्द्रीय कमिटी आज पनि, ओली-दाहालको प्रतिवेदनमाथि छलफल जारी रहने
काठमाण्डू, सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । आजको बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र…
सम्पत्ती न्यूज
२२ पुष २०८१, सोमबार