गृहमन्त्री लेखक र यातायात व्यवसायीहरूबीच छलफल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्। बाढी पहिरोका कारण अवरूद्ध यातायात सञ्चालनलाई सहज बनाउन गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग छलफल गरेका हुन्। बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार