संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ
काठमाडौं । संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरुले संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार