‘हिसां’ शब्द नहटाएसम्म माओवादीले संसद अवरोध गर्ने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ । सोहि सब्दका कारण आज १ बजेका लागि बोलाइएको बैकठ बस्न सकेको छैन् । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले संसद अवरोध गर्ने अनौपचारिक छलफल गरेको थियो । छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार