टीआरसी विधेयक टुंगो लाग्न आट्नु सकारात्मक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुग्नु सकारात्मक भएको बताएका छन् । आज बसेको बसेको प्रतिनिभिसभा बैठककमा टीआरसीका विषयमा बोल्दै संसदीय समितिबाट अझिल्एका विषयमा सर्वसहमति भएको भन्दै आज प्रतिनिधिसभाबाट पारित हुने बताए । उनले भने– ‘टीआरसी टुंगो लगाउनुपर्ने थियो । यस सम्बन्धमा हामीले अलिक ढिलो गर्यौं । शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार