उपसभामुखको सचिवालयले अमेरिका पठाउन नौ लाख लिएको मुकुल ढकालको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगर प्रकरणको राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार