शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक: अध्ययन गरेर मन्त्रालयलाई सुझाव दिन अनुरोध
काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेका छन् । ‘हामीले विगतदेखिनै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ। यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयनयोग्य सुझावलाई…
सम्पत्ती न्यूज
३ बैशाख २०८१, सोमबार