नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार
काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको तेस्रो दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ । आज नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.९३ अंकले घटेर…
सम्पत्ती न्यूज
२६ बैशाख २०८०, मंगलवार