एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त काठमाडौं-एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा झडपकाे कारण तनावको स्थिति श्रृजना भएकाे छ । झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ । केही प्रदर्शनकारी संसद भवनको एक नम्बर…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७८, बुधबार