भीम रावलले रोके ओलीको रात्रिभोज
भीम रावलले रोके ओलीको रात्रिभोज काठमाडौं– महाधिवेशनस्थल चितवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको रात्रिभोज भीम रावलले रोकी दिएका छन् । पार्टी उपाध्यक्ष भीम रावलको विरोधपछि ओलीले गर्ने भनिएको रात्रिभोज रोकिएको हो । रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधिलाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको स्थायी कमिटी बैठकमा सो विषयमा आपत्ति जनाएका थिए। अध्यक्ष ओलीले आगामी शनिबार सबै…
सम्पत्ती न्यूज
९ मंसिर २०७८, बिहीबार