तय भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली, को-को जाँदैछन् ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने टोलीको तयार भएको छ । पराराष्ट्रमन्त्री एनपी साउदले संसदीय समितिको बैठकमा प्रधानमन्त्रीको अमेरिका जाने टीम तयार भएको जानकारी गराएका हुन् । भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका…
सम्पत्ती न्यूज
२२ भाद्र २०८०, शुक्रबार