जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई बारको आग्रह
काठमाडौँ–नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत अनुरोध गरेका हुन् । मंगलबार सर्वोच्च अदालतको प्राङ्गणमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही कार्तिक २५ गते बिहीबारदेखि काठमाडौँ उपत्यकाभित्रका सबै अदालतहरुमा २ घण्टा…
सम्पत्ती न्यूज
२३ कार्तिक २०७८, मंगलवार