कैलालीमा मात्रै पाँचजनाः नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
कैलाली । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकी महिलालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ ती महिलाको र्या्पिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ भठाएको र राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पनि पोजेटिभ…
सम्पत्ती न्यूज
१ बैशाख २०७७, सोमबार