देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका निवर्तमान सभापति र उनकी पत्नी, पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको हो र यस सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढिरहेको छ। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा आगलागी भएको थियो, जसमा दम्पती घाइते भएका थिए।…
सम्पत्ती न्यूज
२५ चैत्र २०८२, बुधबार